एमालेको बटमलाईन: अर्थमन्त्रीले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने

इकागज | असार २२, २०७९

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाईन भएको बताएका छन् । 

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए । 

उनले सरकारी डकुमेन्ट गायव बनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे । उक्त घटनाका बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने आफूहरुको अर्को माग गरेको उनको भनाई छ । उनले छानविन समिति गठन भएपनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे।  

त्यस्तै उनले सिसिटिभी फुटेजलाई मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए  । 

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

इकागज | असार २२, २०७९

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न म...

अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादीले दिनुपर्छ : खनाल

इकागज | असार २२, २०७९

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवा...

नेताहरू अर्थमन्त्री प्रकरणमा अल्झेपछि माओवादी केन्द्रीय समिति बैठक फेरि सर्‍यो

इकागज | असार २२, २०७९

काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । आज बस्ने भनिएको बैठक भोलिस...

अर्थमन्त्री प्रकरण : छानबिनका पक्षमा कांग्रेसका दुई उपसभापति

इकागज | असार २२, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री प्रकरणमा छानबिन गर्नुपर्ने बताएका छन् । &...

कांग्रेस उपसभापति खड्का भन्छन्- ढिलो नगरौं, 'अर्थमन्त्री प्रकरण'बारे आजै संसदीय छानबिन समिति बनाउँ

इकागज | असार २२, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले 'अर्थमन्त्री प्रकरण'मा संसदीय छानबिन स...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने

इकागज | असार २२, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । मंगलबार बस्ने तय भएको बैठक आजलाई स...

काँग्रेस पदाधिकारी बैठक : निर्वाचनसम्बन्धी विधेयकबारे छलफल

इकागज | असार २१, २०७९

काठमाडौँ- सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकको बा...

कुर्सीको समस्या सामान्य : देउवा, साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्‍न : गुरुङ

इकागज | असार २१, २०७९

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरूपमा लिनुपर्...

१० दिनमा दुईपटक मन्त्रिपरिषद् पुनर्गठन, अनैतिक राजनीतिको निकृष्ट नमुना : भीम रावल

इकागज | असार २१, २०७९

काठमाडौँ - नेकपा एमाले नेता भीम रावलले पटक-पटक मन्त्रिपरिषद् पुनर्गठन गरिनु स्वेच्छाचारी, अनुत्तरदायी र ...