फुट्‌दै अखिल क्रान्तिकारी, कार्की समूहले नयाँ कमिटी घोषणा गर्दै

इकागज | असार १८, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का असन्तुष्ट समूहले विशेष राष्ट्रिय भेला आयोजक कमिटी घोषणा गर्ने भएका छन् । असन्तुष्ट समूहले आज बिहान १० बजे बानेश्वर बहुमुखी क्याम्पसमा विशेष राष्ट्रिय भेला आयोजक घोषणा गर्ने भएका हुन् ।

पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्ने अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य रविन बस्‍नेतले बताए । 'अखिल (क्रान्तिकारी) मा विधि विधान मिचेर पञ्चा सिंह नेतृत्वको अवैधानिक पदाधिकारीसहितको समिति खारेज गर्दै अखिल(क्रान्तिकारी ) पुनर्गठन तथा राष्ट्रिय भेला आयोजक समिति घोषणा कार्यक्रम गर्न लागेका हौँ' उनले भने ।

शेखर समूहको निष्कर्ष - सभापति देउवाले ४० प्रतिशत पार्टी हिस्सालाई पाखा लाउन खोजे

इकागज | असार १७, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवा आफूलाई भोट...

शेखर भेलाकाे निष्कर्ष : देउवा पार्टीको नभइ गठबन्धनको सभापति बन्‍न खोजे

इकागज | असार १७, २०७९

काठमाडौँ- नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति ...

कम्युनिष्टहरू फुट्दा पनि कांग्रेसका लागि कुनै क्षेत्र सुरक्षित छैनः डा. शेखर

इकागज | असार १६, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरू फुट्दा पनि कांग्रेसका लागि कुनै क्षे...

प्रधानमन्त्रीलाई शेखरको प्रश्न - अर्बौ चलखेल गर्ने अर्थमन्त्रीलाई किन कारबाही नगरेको

इकागज | असार १६, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्बौको चलखेल गरेको आरोप लागेका अर्थमन्त्री जनार्द...