पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३५ रुपैयाँसम्म घट्ने !

इकागज | असार ११, २०७९

काठमाडौँ - सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाएका कर भारी कटौती गर्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनकाअनुसार उक्त निर्णय आजैदेखि लागू गर्न निर्देशन दिएको हो । उक्त निर्णय लागू भए डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै ३० देखि ३५ रुपैयाँसम्म मूल्य घट्ने उनको भनाइ छ ।

म प्रचण्डको गुटमा नलागेको भए नेकपा फुट्‌ने थिएन, आत्मआलोचना गरेको छु : वामदेव

इकागज | असार ११, २०७९

काठमाडौँ- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गुटमा नलागेको भए तत्कालिन नेकपा पार्...

शेखरसँगको परामर्शविना सभापति देउवाले गरे भ्रातृसंस्थामा मनोनयन

इकागज | असार १०, २०७९

काठमाडौँ - नेपाली कांग्रेसमा शेखर कोइराला समूहको परामर्शविना नै सभापति शेरबहादुर देउवाले दुई भ्रातृस...

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्का

इकागज | असार १०, २०७९

काठमाडौँ - नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापत...

मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन हुँदैन : नेकपा एस

इकागज | असार १०, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णयमा कुनै परिवर्तन नहुने स्पष्ट पा...

राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

इकागज | असार १०, २०७९

काठमाडौँ - नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट ...

केपी ओलीले भने- भद्दा, भ्रष्ट र राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन देखेको थिइन्, यसपटक देखेँ

इकागज | असार १०, २०७९

काठमाडौं - सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्य...