कांग्रेसको निष्कर्ष :  स्थानीय तहमा ४४ प्रतिशत स्थानमा जित्यौँ (प्रतिवेदनसहित)

इकागज | जेठ २६, २०७९

काठमाडौं -  नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो मातहतको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दाबी प्रस्तुत गरेको हो । 

कार्यकारी पदको १५०४ मध्ये ६२९ स्थानमा नेपाली कांग्रेस रहेको र जसको ४२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ । ​

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा तराई–मधेसमा संयुक्त आन्दोलनको तयारी

इकागज | जेठ २५, २०७९

जनकपुरधाम - डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तराई–मधेसमा गठबन्धनको निर्माण गरी संयुक्त...

हामीले मन्त्री फेर्ने निर्णय गर्दा अरु पार्टीमा भुइँचालो गयोः माधव नेपाल

इकागज | जेठ २५, २०७९

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँ...

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न ल्याएको हैनः झलनाथ खनाल

इकागज | जेठ २५, २०७९

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र ...

अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेकै कार्यक्रममा जसपा नेताहरूबीच कुटाकुट

सुभाष कर्ण | जेठ २५, २०७९

जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ । अ...

माओवादीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको छ : वर्षमान पुन

इकागज | जेठ २५, २०७९

काठमाडौँ - नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाजहरू उठिरहेको बताएका...

इम्बोस्ड नम्बर प्लेट जडानमा अस्वभाविक दबाब दिएको भन्दै युवा संघको प्रदर्शन

इकागज | जेठ २४, २०७९

काठमाडौँ - युवा संघ नेपालले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा सर्वसाधारणलाई अस्वभाविक दबाब दिएको ...