गाँजा प्राणघातक रोगको औषधि बन्‍न सक्छ, व्यवस्थित गरौँ : तामाङ

इकागज | जेठ २९, २०७९

काठमाडौँ- नेकपा एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित गाँजाको औषधिय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले गाँजा बन्‍ने सीबीडी र सीबीडीबाट बन्‍ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे । 

गाँजाको औषधिय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे । 

गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधिय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् ।

सरकारलाई सांसद ज्ञवालीको प्रश्न– प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ कि रक्षा मन्त्रीको हैसियतले ?

इकागज | जेठ २९, २०७९

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता तथा सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर ...

एमाले सचिवालय बैठक ३० जेठमा : ‘अन्तर्घात’देखि भुसालमाथि कारबाहीकाे विषयसम्म छलफल हुने

इकागज | जेठ २७, २०७९

काठमाडौं - स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ...

ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन जेठ २९ र ३० मा काठमाडौँमा

इकागज | जेठ २७, २०७९

काठमाडौँ - नेपाली कांग्रेस निकट श्रमिकको छाता संगठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन आगाम...