प्रदेश १ को प्रदेश सभा बैठक साउन २१ गते
काठमाडौँ - प्रदेश १ को प्रदेश सभा बैठक साउन २१ गते बस्ने भएको छ । संसद सचिवालयले आज एक सूचना जारी गर्दै साउन २१ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताएको हो । छ। गत असार २५ गते अर्को सूचना जारी नभएसम्मका लागि भन्दै बैठक स्थगित भएको थियो।