वीपी स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको वार्षिकोत्सव 'शुद्धिकरण अभियान'ले विभिन्‍न कार्यक्रम गरी मनाउने

इकागज | भदौ १४, २०७८

काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको २८औ वार्षिकोत्सवमा अवसरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान 'शुद्धिकरण अभियान' ले विभिन्‍न कार्यक्रम गरी मनाउने भएको छ । आगामी शनिबारदेखि प्रतिष्ठानमा सरसफाई तथा कविता प्रतियोगिता हुने भएको हो ।

बक्तृत्त्वकला प्रतियोगिता, फोटो प्रदर्शनी, मिनी म्याराथान, वीपी कोइरालाको शालिकमा माल्यापर्ण गर्ने, झण्डातोलन र सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम गरेको शुद्धिकरण अभियानले जानकारी दिएको छ ।

अभियानले प्रतिष्‍ठानमा भएका भ्रष्ट्रचार तथा अनियमितताको विरुद्धमा आवाज उठाउँदै आइरहेको छ ।  शुद्धिकरण अभियानले प्रतिष्‍ठानका उच्च पदाधिकारीले गरेको काम कारबाहीलाई लिएर सचेतसमेत गराउँदै आएका छन् । 

प्रदेश १ सरकार ढाल्न विराटनगरमा होटल ‘बुक’ गरेर गोप्य छलफल

बाबुराम भण्डारी | भदौ १३, २०७८

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सत्ता उल्ट्याउने रणनीति बनाउन भन्दै नेकपा एकीकृत समा...

वडाध्यक्षको कार्यकक्षमा मदिरा सेवन गरिरहेका नेता र शिक्षकलाई स्थानीयले थुने

इकागज | भदौ ११, २०७८

धनकुटा - धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिर...

मुख्यमन्त्री बनेकै दिनबाट आचार्यको विकल्प खोज्‍न प्रतिपक्षी छलफलमा

इकागज | भदौ १०, २०७८

विराटनगर- प्रदेश-१ मा बिहीबार संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री नियुक्त भीम आचार्यको विकल्प ख...