धनुषामा कुकुरको टोकाइबाट बालिकाको मृत्यु

इकागज | फागुन १७, २०७७

जनकपुरधाम : धनुषामा कुकुरको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । गएराति जिल्लाको जनकपुरधाम उपमहानगरपालिका-१ दरजी टोल निवासी मोहम्मद अख्तरको १२ वर्षीय छोरी सिमरन खातुनको कुकुरको टोकाइबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार राति शौचालय जाने क्रममा कुकुरले शरीरको विभिन्न भागमा टोकेको थियो । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए । उनकाअनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

'प्रधानमन्‍त्रीले तत्‍काल राजीनामा नदिए उहाँका निम्ति दर्दनाक र वियोगान्तको इतिहास हुनेछ'

इकागज | फागुन १६, २०७७

जनकपुरधाम : नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ त्यागे...

शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

इकागज | फागुन १३, २०७७

लहान : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-५ खरुक्याहीस्...

प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : मुख्यमन्त्री राउत

सुभाष कर्ण | फागुन ११, २०७७

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्...