बागमतीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

इकागज | जेठ १३, २०७८

हेटौँडा :  बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आज साँझ ५ बजे सर्वदलीय बैठक बोलाएका छन् । ललिपुरको जावलाखेलमा रहेको प्रदेश सुशासन केन्द्रमा बैठक बस्ने तय भएको छ ।  आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट, कोभिड रोकथाम मुख्य एजेन्डा रहेको एमाले बागमती प्रदेशसभा मुख्यसचेतक दिपक निरौलाले जानकारी दिए । 

चाँगुनारायणका विद्यालयलाई परीक्षा नतिजा प्रकाशन गर्न निर्देशन

इकागज | जेठ १२, २०७८

भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई यही जेठ २२ गतेसम्म परीक्षा...

बागमतीका ८ अस्पतालमा एक महिनाभित्रै अक्सिजन प्लान्ट जडान गरिने

इकागज | जेठ ११, २०७८

हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरूमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबा...