सुर्खेत-१ को राति १० बजेदेखि मतगणना गर्ने तयारी, सर्वदलीय बैठक बस्दै

इकागज | मंसिर ६, २०७९

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ को मतगणना राति १० बजेदेखि सुरु हुने भएको छ । मतगणनाको लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

उक्त क्षेत्रको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएकाले मतगणना गरिएको थिएन । क्षेत्र नम्बर एक अन्तरगत सिम्ता बहुमुखी क्याम्पस मतदान केन्द्रको स्थगित निर्वाचन आज सम्पन्न भएको छ । मतपेटिकाहरु ल्याउने कार्य सम्पन्न भइसकेपछि सर्वदलीय बैठक बस्दै गरेको काँग्रेस क्षेत्रीय उपसभापति किरण वलीले जानकारी दिए ।

उ​क्त क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र एमाले नेता ध्रुव शाहीबीच कडा प्रतिस्पर्धा भएको छ ।

जुम्लाको ताजा मत परिणाम : ज्ञानेन्द्र शाही झण्डै पाँच हजार मतले अगाडि

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- जुम्लाको प्रतिनिधि सभा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् । १३०६८ मत गणना हुँदा श...

कालिकोटको प्रारम्भिक मत गणना : महेन्द्रभन्दा नगेन्द्र चार मतले मात्रै अगाडि

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- कालिकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नगेन्द्र शाहीले प्रारम्भिक अग्रता लिएका ...

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही माओवादीकी कुँवरभन्दा १५५० मतले अगाडि

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- जुम्लाको प्रतिनिधि सभा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् । ४४४१ मत गणना हुँदा शा...

ज्ञानेन्द्र शाहीले ८४७ मत ल्याउँदा एमालेका रतन नाथ योगीले पाए ६६ मत

इकागज | मंसिर ५, २०७९

काठमाडौँ- जुम्लाको प्रतिनिधि सभा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् । १३०० मत गणना हुँदा शा...

कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान कडा सुरक्षाबीच पुन:सुचारु

इकागज | मंसिर ४, २०७९

सुर्खेत- सुर्खेतका दुई पालिकाका मतदान केन्द्रमा स्थानीय कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान अहिले प...