सुदूरपश्चिम

कार्यालय परिसरभित्रै मृत फेला परे सशस्‍‍त्रका जवान

इकागज | साउन २०, २०७८

काठमाडौँ - सशस्‍‍त्र प्रहरीका एक जवान कार्यालय परिसरमै मृत फेला परेका छन् । जिल्‍ला प्रहरी कार्यालयका कैलालीकाअनुसार धनगढी उप-महानगरपालिका-१ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत डडेल्धुरा भागेश्वर गाउँपालिका-१ का ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिषकुमार शाही कार्यालयको परिसरभित्रै मृत फेला परेका हुन् । परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा शाहीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीको भनाइ छ ।

जयसिंह धामी बेपत्ता प्रकरण : दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै

इकागज | साउन २०, २०७८

दार्चुला- जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । म...

आरक्ष पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग कुरा गर्छु : साउद

इकागज | साउन १९, २०७८

काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आरक्षपीडितका समस्या समाधान गर्न प्रधानमन्त्री शेरब...

सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउन सचिवलाई गृहमन्त्रीको निर्देशन

इकागज | साउन १५, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले गृहसचिव महेश्वर न्यौपानेलाई दार्चुलाको व्यास गाउँपालिका–२ माल...