सुदूरपश्चिम

एमालेमै रहने भन्दै सुदूरपश्‍चिमका दुई मन्त्रीले दिए राजीनामा

इकागज | भदौ २२, २०७८

कैलाली - सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका छन् ।

दल विभाजनपछि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले आज मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन । विगतमा शाह र गहतराज दुबै माधवकुमार नेपाल नेपालको समूहमा थिए  । तर दल विभाजन भएपछि भने उनीहरूले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीमा नगई नेकपामा रहने बताए ।

केदारस्युँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र चारजना वडाध्यक्षसहित अधिकांश नेकपा एसमा खुले

इकागज | भदौ २०, २०७८

कैलाली - बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र चारजना वडाध्यक्षसहित एमालेबाट निर्वाचित अधिक...

सुदूरपश्चिम प्रदेश- नेकपा (एकीकृत समाजवादी)को पक्षमा १ जना मन्त्रीसहित ३ जनाको सनाखत

इकागज | भदौ २०, २०७८

कैलाली– सुदूरपश्चिम प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १ जना मन्त्री सहित ३ ज...