समाज

पहेँलपुर खोकना-बुंगमती [फोटोफिचर]

अनुज बज्राचार्य | माघ २६, २०८०
काठमाडौँ- तोरीको तेलको लागि प्रसिद्ध छ खोकना र बुंगमती । अहिले यही क्षेत्रका गह्रागह्रा र फाँटमा तोरीका फूलहरू प्रशस्त देख्न पाइन्छ । तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ ।  तस्बिरमा हेरोँ तोरी फुलेर पहेँलपुर बनेको खोकना र बुंगमती क्षेत्र ।