विश्व

तापक्रम बढेपछि सांघाइमा 'रेड अलर्ट' जारी

इकागज | असार २७, २०७९

सांघाई - चीनको सांघाइमा अत्यधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ ।

 सिन्ह्वाका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ ।  आइतवार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो । 

सन् १८७३ देखि शहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५   तातो दिनहरू रिपोर्ट गरिएको छ । सन् २०१७ मा सांघाइकोे तापक्रम ४० दशमलब ९ डिग्री सेल्सियस पुगेको थियो । एजेन्सी

२ करोड टन अन्‍न युक्रेनलाई फिर्ता गर्न रुससँग अमेरिकाको माग

इकागज | असार २७, २०७९

बैंकक- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी अन्‍न निर्यातमा प्रतिबन्ध लगाएकोले श्रीलं...

प्रदर्शनकारी भन्‍छन्- राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म दरबार छाड्दैनौँ

इकागज | असार २७, २०७९

कोलम्बो- दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्ज...

अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा, १५ जना युक्रेनीको मृत्यु

इकागज | असार २७, २०७९

किभ- पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ ...

श्रीलङ्का : राष्ट्रपति निवासमा करोडौं रुपैयाँ भेटिएको दाबी

इकागज | असार २७, २०७९

कोलम्बो - शनिबार राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी नि...

राजनीतिज्ञहरू ‘अमूक संगठन’सँग जोडिएका कारण पूर्व प्रधानमन्त्री आबेको हत्या गरेको आरोपीको बयान

इकागज | असार २६, २०७९

जापान - हत्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको छ ।...