विश्व

दोनबासका प्रमुख सहरमा रुसी हमला तीब्र

इकागज | असार २८, २०७९

किभ- रूसी सेनाले दोनबासका प्रमुख सहरहरूमा आफ्नो लडाई तीब्र पारेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडाले मस्कोविरुद्ध प्रतिबन्धहरू कमजोर गरेको आरोप लगाइरहेका बेला रुसले दोनबासका मुख्य सहरलाई पुनः निशाना बनाउन थालेको युक्रेनले जनाएको हो ।

पूर्वी युक्रेनमा रुसी आक्रमणको केन्द्र बिन्दु दोनेत्स्क क्षेत्रको चासिभ यार सहरमा रहेको एक अपार्टमेन्ट भवनमा रुसी गोलाबारीबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । 
रूसी सेनाले दोस्रो सहर खार्किभको सपिङ सेन्टर र नागरिक आवासलाई लक्षित गरी आक्रमण गरेको क्षेत्रीय प्रमुख ओलेग सिन्येगुबोभले बताएका छन् । एजेन्सी

नोर्ड स्ट्रीम–वनबाट जर्मनी आपूर्ति गरिने ग्यास १० दिन अवरूद्ध हुने

इकागज | असार २८, २०७९

मस्को - रूसी ग्यास जर्मनी जाने बाल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम–वनबाट १० दिनका लागि आपूर्ति अवरु...

श्रीलंकामा राष्ट्रपति कार्यालयमा भेटिएको करिब ५० हजार डलर अदालतमा बुझाइयो

इकागज | असार २७, २०७९

कोलम्बो–श्रीलंकाका राष्ट्रपतिले आफ्नो सरकारी निवासबाट भाग्दा छाडेको लाखौं रुपैयाँ नगद सोमबार प्रदर्...

जापानको माथिल्लो सदनको निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टीको बहुमत

इकागज | असार २७, २०७९

जापान- जापानको माथिल्लो सदनको निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टी एलडिपी बहुमत जापानमा सम्पन्‍न माथ...

लिउको भ्रमण तालिकाः बिहान बीपी संग्रहालयको भ्रमण, साँझ सोल्टी होटलमा प्रचण्डसँग भेट

इकागज | असार २७, २०७९

काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी  (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी...