विश्व

बाइडेनले गरे बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर

इकागज | असार ११, २०७९

एजेन्सी - राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका छन् । 

दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गरेका हुन् । यो वास्तवमा आवश्यकभन्दा कम भएपनि यसले जीवन बचाउने राष्ट्रपति बाइडेनले बताए । 

यूरोपमा प्रमुख कूटनीतिक शिखर सम्मेलनमा जानुअघि उनले ह्वाइट हाउसमा भने, “यो विधेयकले मैले चाहेको सबै कुरा गर्दैन, तर यसमा मैले लामो समयदेखि आह्वान गरेका कार्यहरू समावेश छन् जसले मानिसहरूको ज्यान बचाउनेछ ।”  

शनिबार बिहान हस्ताक्षर गरिएको यो विधेयक टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा बन्दुकधारी पसी १९ जना बालबालिका र दुई शिक्षकको हत्या गरेको एक महिनापछि लागू हुनेछ । उक्त हिंसापछि बन्दुकको हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध देशव्यापी प्रदर्शन भएका थिए ।

पछिल्लो तथ्यांकअनुसार यस वर्ष संयुक्त राज्य अमेरिकाभरि २८१ बन्दुक आक्रमणमा परी २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । रासस

अमेरिकीहरूको गर्भपतन अधिकार कटौती : गोराहरूको जनसंख्या बढाउने अस्त्र !

इकागज | असार ११, २०७९

अमेरिकीहरूले कसरी गर्भपतनको आफ्नो अधिकार कसरी गुमाए भन्नेलाई छोटकरीमा लेख्दा एउटै नाम अगाडि आउँछ, ट्रम्...

अमेरिकी सर्वोच्च अदालतको फैसलाप्रति बेलायती प्रधानमन्त्रीले भने– पछाडितर्फ ठूलो कदम

इकागज | असार ११, २०७९

लन्डन - बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी गरेको फैसलाला...

विश्वभर ७ करोड ८२ लाख बालबालिका स्कुलबाहिर, ११ करोडको सिकाइमा गम्भीर समस्या

इकागज | असार ११, २०७९

काठमाडौँ - संकटग्रस्त देशहरूमा विद्यालय जाने उमेरका २२ करोड २० लाख बालबालिकाको शैक्षिक सहायता आवश्यक र...

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त, देशव्यापी विरोध सुरु

इकागज | असार ११, २०७९

न्युयोर्क- अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले...

रुस–युक्रेन युद्ध : पोल्याण्ड पुग्ने युक्रेनी पुनः वृद्धि

इकागज | असार ११, २०७९

वार्सा- पोल्याण्ड छिर्ने युक्रेनीहरूको सङ्ख्या फेरि बढ्न थालेको पोल्याण्डको तथ्याङ्कले शुक्रबार देखाएको छ ।&nb...