राजनीति

एमाले पोलिट्ब्युरो बैठक बस्दै

इकागज |
भदौ ९, २०७९ बिहीबार ६:३४ बजे

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न पालिट् ब्युरो बैठक बस्न लागेको हो । 

मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । एमाले केन्द्रीय कमिटी बैठक भोलिदेखि बस्दै छ । 



Author

थप समाचार
x