कोभिड-१९

गाउँमा २०० र सहरमा ५०० संक्रमित भेटिए निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस

इकागज | बैशाख १२, २०७८

काठमाडौँ  : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले गाउँ क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० जना भन्दा बढीमा कोभिड १९ संक्रमित भेटिए निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको छ । 

सीसीएमसीले निषेधाज्ञाको अधिकार सम्बन्धित स्थानीय तहलाई दिन पनि सरकारलाई अनुरोध गरेको स्रोतले जानकारी दियो ।  त्यस्तै अहिले चालू अवस्थामा रहेका सबै तहका परीक्षाहरू भोलि (सोमबार) देखि नै स्थगित गर्न पनि सुझाब दिएको छ ।  यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । बैठकले स्वास्थ्य मापदण्ड पालना गर्न, भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ ।   

कोभिडबाट निको भएका कलाकार मनोज गजुरेलको अपिल : जीवनरक्षालाई पहिलो एजेण्डा बनाऔँ

इकागज | बैशाख १२, २०७८

काठमाडौँ : कलाकार मनोज गजुरेलले कोभिड-१९ को संक्रमणबाट नागरिकको जीवनरक्षा गर्न अपिल गरेका छन् । ...

‘सुदूरपश्चिमका अस्पतालमा कोभिड संक्रमितलाई राख्ने ठाउँ छैन’

नवराज पनेरु | बैशाख १२, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड १९ संक्रमण दर तीव्र भएपछि अस्पतालहरु संक्रमितले भरिएका छन् । कोभ...

‘नेपालमा कोभिड परीक्षण मात्रै गर्न आउने विदेशीको परीक्षण नगर्नू’

इकागज | बैशाख १२, २०७८

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशी नागरिकको पीसीआर परीक्षणका नगर्न निर्देशन दिएको छ । मन्...

कोभिडबाट बच्‍न मातृभूमि फर्किए, भरपर्दो उपचार नहुँदा बाँचेनन्

नवराज पनेरु | बैशाख १२, २०७८

धनगढी : एक हप्ता अगाडि भारतको इन्दौरबाट आफ्नो घर कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ फर्किएका ४० वर्षीय पुरु...