स्थानीय तह निर्वाचन २०७९

झापाको कचनकवलमा कांग्रेस कालेन्द्र दोब्बर मतले अगाडि

इकागज | जेठ २, २०७९

काठमाडौं–झापाको कचनकवल गाउँपालिकाको मेयर पदमा राप्रपाका उम्मेदवार अन्जार आलम भन्दा कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशी दोब्बर मतले अगाडि छन् ।

हालसम्मको मत गणनामा मेयर पदका उम्मेदवार कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशीले ३ हजार ९ सय १८ मत ल्याउँदा राप्रपाका अन्जार आलमले १ हजार ९ सय ५१ मत मात्रै ल्याएका छन् ।

 
यस्तै उपमेयर पदमा भने एमालेका नवराज भट्टराईले २ हजर ४ सय २ मत ल्याएर पहिलो स्थानमा छन् । दोस्रोमा राप्रपाकी निमसरी राजवंशी छिन् । उनले २ हजार २ सय १८ मत ल्याएकी छिन् । 
 

कांग्रेस कर्णाली सभापतिको गृह वडामा माओवादी विजयी, बागीभन्दा पनि पछि परे कांग्रेस उम्मेदवार

इकागज | जेठ २, २०७९

जुम्ला- नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृहवडामा माओवादी केन्द्र विजयी भएको छ । का...

प्युठानबाट खुल्यो जनमोर्चाको खाता, मल्लरानीको अध्यक्षमा कृष्णबहादुर खड्का विजयी

इकागज | जेठ २, २०७९

बुटवल - प्युठानको मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्का विजयी भएका छन् । ख...

१०१ पालिकाको अन्तिम नतिजा सार्वजनिक : कांग्रेस अघि-अघि, एमाले पछि-पछि, कसले कति जिते ?

इकागज | जेठ २, २०७९

काठमाडौँ - स्थानीय तह निर्वाचनअन्तर्त विभिन्न पालिकामा मतगणना जारी छ । हालसम्म १०१ पालिकाको अन्तिम नतिजा...