स्थानीय तह निर्वाचन २०७९

गोकर्णेश्वर–४ मा लौरो चुनाव चिह्न विजयी

इकागज | जेठ २, २०७९

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ को वडाअध्यक्षमा लौरो चुनाव चिह्न विजयी भएको छ । लौरो चिह्नबाट स्वतन्त्र उम्मेदवार जयराम महत १ हजार २७ मत ल्याएर विजयी भएका हुन् । 
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार श्रीकुमार श्रेष्ठ ९ सय २९ ल्याएर दोस्रो भएका छन् भने नेपाली कांग्रेसमा ज्ञानकुमार श्रेष्ठ ७ सय ९४ मत ल्याएर तेस्रो भएका छन् । 

कमजोर नतिजाप्रति विवेकशीलको दुखेसो, ‘विचारभन्दा माथि देश’ दस्तावेज यसको कारण नभएको निष्कर्ष

इकागज | जेठ २, २०७९

काठमाडौं– गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत मत प्राप्त गर्न नसकेकोप्र...

विराटनगर महानगरमा १५६४९ मत गणना: मेयरमा कोइराला र उपमेयरमा कार्कीको अग्रता कायमै

इकागज | जेठ २, २०७९

विराटनगर - विराटनगर महानगरपालिकामा १५ हजार ६४९ मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसका नागेश कोइराल...

नेपाली कांग्रेस लुम्बिनीका सहमहामन्त्री मुस्कानद्वारा राजीनामा

इकागज | जेठ २, २०७९

बुटवल - नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट र...

कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी निर्वाचित

इकागज | जेठ २, २०७९

काठमाडौँ- रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन्...