स्थानीय तह निर्वाचन २०७९

भरतपुर अपडेट : रेणुलाई विजयले उछिने, मतान्तर चार मात्रै

इकागज | जेठ २, २०७९

चितवन - भरतपुर महानगरपालिकामा हालसम्म १०४०५ मत गणना सकिउको छ । पछिल्लो विवरणअनुसार मेयरमा विजय सुवेदी (एमाले)ले ३६३३ मत प्राप्त गरेका छन् भन् उनलाई रेनु दाहाल (माओवादी)ले ३६२९ मतका साथ पछ्याइरहेकी छन् । 

अर्का उम्मेदवार जगन्नाथ पौडेल ( स्वतन्त्र )ले १३९७ मत ल्याएका छन् । उपमेयरमा भने चित्रसेन अधिकारी ( काङ्ग्रेस ) ४११३ मतका साथ अग्र स्थानमा छन् भने उनलाई हिमला गुरुङ्ग (राप्रपा )ले २८६१ मतका साथ पछ्याइरहेका छन् । 

दैलेखको तीन पालिकाको नतिजा सार्वजनिक, दुईमा एमाले र एउटामा माओवादी विजयी

सुर्खेत - दैलेखका तीन पालिकामा मतगणना सम्पन्न भएको छ । दुई वटा पालिकाको नतिजा आज बिहान र एउटा पालिका...

कांग्रेसलाई हराउँदै आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी उम्मेदवार विजयी

इकागज | जेठ २, २०७९

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार शेरसिंह पार्की निर्वाचित भए...

दैलेखको तीन पालिकाको नतिजा सार्वजनिक : दुई पालिकामा एमाले, एउटामा माओवादी

सुर्खेत- दैलेखका  तीन पालिकामा मतगणना सम्पन्न भएको छ । दुई वटा पालिकाको नतिजा आज बिहान र एउटा प...

काठमाडौँमा बालेनले झन्‌झन्‌ बढाए अग्रता, २६ सय मतले पछि परे स्थापित

इकागज | जेठ २, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । शाहले ...

भरतपुर मेयरमा दाहाल-सुवेदीको मतान्तर १८, उपमेयरमा अधिकारी हजार मतले अगाडि

इकागज | जेठ २, २०७९

काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम रा...

धादिङका २९ वडाको नतिजा सार्वजनिक : माओवादी सबैभन्दा अगाडि, कसले कति वडा जिते ?

इकागज | जेठ २, २०७९

काठमाडौँ - धादिङका २९ वडाको नतिजा सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार माओवादीले सबैभन्दा...