सरकार

ओली भन्‍छन्, शक्ति पृथकीकरणको धज्जी उडाउने काम भयो

इकागज | असार १४, २०७८

काठमाडौं : प्रधानामन्त्री केपी शर्मा ओलीले अनावश्यक संस्थाहरूलाई राजनीतिमा तान्न खोजिएको बताएका छन् । ७० औं मदन जयन्तीका अवसरमा अदालतलाई समेत राजनीतिमा तानेर शक्ति पृथकीकरणको धज्जी उडाउने काम भएको बताए ।

‘लोकतान्त्रिक अभ्यासमा नजाने, संसदलाई पंगु बनाउने ?’ उनले प्रश्न गरे, ‘जनतामा जान नदिने, जनतामा जानु अलोकतान्त्रिक भयो भन्ने । अदालतमा मलाई प्रधानमन्त्री बनाइ पाऊ भन्ने ? लोकतन्त्रिक विधिबाट हो र ? अदालतबाट मुद्दा लडेर सरकारले ल्याउने, अदालतबाट प्रम छानिने कतै सुन्नु भएको छ ? नेपालमा त्यो अभ्यास गर्न खोजिएको छ । अनावश्यक संस्थाहरूलाई राजनीतिमा संलग्न गराउने र शक्ति पृथकीकरणको व्यवहारतः धज्जी उडाउने कति उपयुक्त हुन्छ ? अदालतलाई दबाब दिन आन्दोलन गर्ने ?’

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

इकागज | असार १०, २०७८

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिला...

दलीय अनुशासन उल्लंघन गर्ने छुट कुनै सांसदलाई छैन : प्रधानमन्‍त्री ओली

इकागज | असार ३, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय अनुशासन उल्लघन गर्ने छुट कुनै सांसदलाई नभएको जिकिर गरेका...

सर्वोच्चलाई प्रधानमन्‍त्री ओलीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन (पूर्ण पाठ)

इकागज | असार ३, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्‍च अदालतले प्रधानमन्‍त्री नियुक्‍त गर्न नस...

मुख्यमन्त्री पोखरेल भन्छन्: सांसदको उपस्थितिले बहुमत पुष्टि गर्‍यो

बिक्रम खड्का | जेठ २८, २०७८

बुटवल : नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेश सभामा बहुमत सदस्यको उपस्थिति रहेको लुुम्बिनी प्रदेशका मुख्य...

विज्ञ भन्छन् : निर्वाचन घोषणा भइसकेपछि पूर्ण बजेट ल्याउन र मन्त्रिपरिषद् पुनर्गठन गर्न मिल्दैन

मधुसुधन भट्टराई | जेठ २२, २०७८

काठमाडौँ : प्रतिनिधि विघटन र मध्यावधि चुनाव घोषणासँगै केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः कामचलाऊ परि...

ओली सरकारले घरमा आगो लगाएर खरानी बेच्‍ने कुकर्म गर्‍यो : विपक्षी गठबन्धन

इकागज | जेठ २२, २०७८

काठमाडौँ : नेपाली कांग्रेससहित पाँच दलको विपक्षी गठबन्धनले अध्यादेशमार्फत बजेट ल्याएर चुरे दोहन गर्...

तीन वर्ष मन्त्री बनेका सबैलाई बिदाइ, पोखरेलको जिम्मेवारी एमालेको महाधिवेशन गर्ने

इकागज | जेठ २१, २०७८

काठमाडौँ : सत्तारूढ एमालेले पार्टी महासचिव ईश्‍वर पोखरेलसहित तीन वर्ष मन्त्री बनेका सबैलाई सरकारको ...