प्रदेश / स्थानीय सरकार

कर्णालीमा विपन्न जनतालाई हेरेर नीति बनाउँछौं : मन्त्री नेपाली

इकागज | असोज ७, २०७८
सुर्खेत – कर्णाली प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले विपन्न जनतालाई सजिलो हुने गरी नीति बनाइने बताएकी छन् । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताहअन्तर्गत कर्णाली प्रदेश योजना आयोग र आइओएमद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास योजनामा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी प्रादेशिक परामर्श कार्यक्रममा मन्त्री नेपाली यस्तो बताएकी हुन् ।  उनका अनुसार दिगो विकास लक्ष्यअनुसारको क...