प्रदेश / स्थानीय सरकार

कर्णालीका प्रादेशिक कार्यालय बाँकेमा, सेवा लिन अर्कै प्रदेशमा धाउनुपर्ने बाध्यता

जितेन्द्र थापा | असोज ७, २०७८
सुर्खेत - प्रदेश सरकार गठन भएको साढे तीन वर्ष भइसक्‍दा पनि मातहतका केही प्रादेशिक कार्यालयहरू प्रदेश मातहतमा आउन सकेका छैनन् । कर्णालीबाट संचालित हुनुपर्ने केही कार्यालय अहिले पनि लुम्बिनी प्रदेशबाट संचालित छन् । कर्णालीका नागरिकलाई अहिले पनि कामकाजका लागि लुुम्बिनी प्रदेश धाउनुपर्ने बाध्यता छ ।  नेपाल टेलिकम, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, दङ्गा नियन्तण प्रहरी गण, के नाइन (प्रहरीको कुकुर तालिम केन्द्र)लगा...