प्रदेश / स्थानीय सरकार

अस्ताए वामपन्थी आन्दोलनका ‘लालटिन बाजे’

इकागज | असोज ९, २०७८
बैतडी - वामपन्थी आन्दोलनका अग्रणी नेता एवम् समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुर घर भएका अवस्थी हाल कैलालीको गोदावरीमा बस्दै आएका थिए ।  ‘लालटिन बाजे’ का नामलेसमेत परिचित अवस्थीको शनिबार बिहान निजी निवासमा निधन भएको हो । वि.सं. १९९४ मा जन्मिएका समाज परिवर्तनका लागि लामो समयदेखि संघर्ष गर्दै आएका अवस्थी केही वर्षदेखि अ...