प्रदेश / स्थानीय सरकार

व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा चार जना सार्वजनिक

इकागज | असोज ९, २०७८
बैतडी- बैतडीको सुर्नया गाउँपालिका-४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  सुर्नया गाउँपालिका-५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो । यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो । हत्यामा तीन जनाको संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको प्रहरी प्रवक्ता एव...