Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

प्रमुख समाचार

पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ

इकागज | पुस २, २०८०

बारा- जितपुर सिमरा उपमहानगर-३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घुससहित आज पक्राउ परेका हुन्  ।  

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसवापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

पक्राउ परेका वडाध्यक्ष कार्की नेकपा एमाले पार्टीबाट निर्वाचित भएका थिए ।

'वायुसेवा निगमकै कारण नेपालको हवाई उडान क्षेत्रलाई इयुले कालोसूचीमा राखेको भन्नु सही हाेइन'

इकागज | पुस २, २०८०

काठमाडौँ- नेपाल वायुसेवा निगमले आफ्ना कारणले मात्रै नेपालको हवाई उडानलाई इयुको कालोसूचीमा राखे...

भृकुटीमण्डपका निम्न व्यवसायीहरूको माग एक महिनामा सम्बोधन गर्न मन्त्री आचार्यको निर्देशन

इकागज | पुस २, २०८०

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपका निम्न व्यवसायीहरूक...

नेपालको हवाई उडान कालोसूचीमा पर्नुको कारणबारे नेपाल एयरलाइन्ससँग छलफल गर्ने

इकागज | पुस २, २०८०

काठमाडौँ- संसदीय समितिले नेपालको हवाई उडान युरोपियन युनियन (इयु) को कालोसूचीबाट हटाउने विस्तृत कार्...

काठमाडौंका सडकमा अहिले खाल्डाखुल्डी भेटिदैंन : मन्त्री ज्वाला

इकागज | पुस २, २०८०

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बन...

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज : दीक्षित हुन १२ हजार चार सयको आवेदन

इकागज | पुस २, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिह...

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त : कहाँबाट आउने सवारी साधन कहाँ पार्किङ गर्ने ?

इकागज | पुस २, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । सोमबार बिहान १० बजेदेखि द...