प्रमुख समाचार

शीतलनिवास पुगेर भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपति पौडेललाई

इकागज | पुस १९, २०८०

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार बिहान भारतीय वायु सेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका विदेशमन्त्री जयशंकरले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

नेपाल र भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्‌को विकासमा सहकार्य र सहयोग आवश्यक रहेको भेटमा कुरा गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

विदेशमन्त्री जयशंकरले नेपाललाई सहयोग निरन्तर रहने भेटमा भनेका थिए ।

नेपाल वायुसेवा निगमले भन्योः दुर्गम क्षेत्रमा सेवा दिन जहाज किन्छौ

इकागज | पुस १९, २०८०

काठमाडौँ- नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यले तीन वटा जहाज खरिद गर्न तीन वटा प्र...

राष्ट्रियसभा निर्वाचन : भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

इकागज | पुस १९, २०८०

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । बिहीबार बिहान ९ बजे प्रध...