प्रमुख समाचार

एनएसएल : काठमाडौँलाई हराउँदै ललितपुर क्वालिफायरमा

इकागज | पुस १०, २०८०

काठमाडौँ- ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।

मंगलबार साँझ दशरथ रंगशालामा भएको एलिमिनेटर खेलमा काठमाडौँ रेजर्सलाई ३-० गोलअन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।

ललितपुरको जितमा इमोह इजेकिलले ३६ औँ तथा ५२ औँ मिनेटमा दुई र पापा इबो केबेले ४४ औँ मिनेटमा एक गोल गरे ।

ललितपुरले फाइनलमा पुग्न अब पोखरा थन्डर्सविरुद्ध खेल्नेछ ।

यसअघि सोमबार भएको पहिलो क्वालिफायर खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै धनगढीले फाइनलमा स्थान बनाएको थियो ।

बगर सम्याएर खेल मैदान

इकागज | पुस १०, २०८०

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा बगर सम्याएर खेल मैदान निर्माण गरिएको छ । गत कात्तिक...

गाडी, व्यक्तिगत र बीमा कर्जा नतिर्दा वृन्दावन नगरपालिकाका मेयर कुर्मी कालो सूचीमा

इकागज | पुस १०, २०८०

काठमाडौँ- वृन्दावन नगरपालिका मेयर विनोद प्रसाद कुर्मी बैंकको कालो सूचीमा परेका छन् । रौतहटको चन्द्रनिगा...

विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस १०, २०८०

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यशैलीलाई पर...

राज्यको निकायमा कर्णालीको जुन मूल्याङ्कन हुनुपर्ने हो त्यो भएको छैन : सांसद लामा

इकागज | पुस १०, २०८०

काठमाडौँ- छिरिङल्हामु लामा (तामाङ) भाग्यमानी सांसद हुन् जो मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल भ...

सरकारको एक वर्ष : नीति तथा कानुन निर्माणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय केन्द्रित

इकागज | पुस १०, २०८०

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण त...