महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्– शीर्ष नेताहरू मभन्दा खत्रा कलाकार

इकागज | मंसिर १६, २०७८

काठमाडौँ - राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै  नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । 

काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । 

राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् । 

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ । 
 

गण्डकीको कांग्रेस सभापतिमा देउवा पक्षबाट जोशी, पौडेल पक्ष भने अन्यौलमा !

इकागज | मंसिर १६, २०७८

पोखरा - गण्डकी प्रदेशमा नेपाली कांग्रेसको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । केहीबेरमा उद्घाटन कार्यक्र...

परिवर्तन उल्ट्याउन खोज्‍नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो: अध्यक्ष दाहाल

इकागज | मंसिर १६, २०७८

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन् ...

पुन र शाहबीच प्रतिस्पर्धा हुने, सिटौला पक्षको उम्मेदवार टुंगो लागेन

इकागज | मंसिर १६, २०७८

काठमाडौँ - कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अम्मरसिंह पुनले उम्मेदवारी दिने भएका छन् । संस्थापनइतर सम...

एउटा मतदातालाई भोट हाल्न एक घण्टा लाग्‍ने, २९ वटा मतपत्र !

सन्तोष अधिकारी | मंसिर १६, २०७८

काठमाडौँ - कांग्रेसको १४औ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयन गर्न एक मतदातालाई करिब एक घन्टा ला...

कांग्रेस बागमतीको नेतृत्वका लागि केसी, बानियाँ र प्रधानबीच प्रतिस्पर्धा हुने

इकागज | मंसिर १६, २०७८

काठमाडौँ - कांग्रेस बागमती प्रदेश नेतृत्वका लागि तीन जना बीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशको नेतृत्वक...

गुटगत राजनीतिबाट वाक्क दीपकुमार उपाध्याय चुनावी प्रतिस्पर्धामै नजाने

इकागज | मंसिर १६, २०७८

काठमाडाैँ- पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा यतिखेर उम्मेदवारी घोषणाको लहर चलिरहेको छ र आका...