राजनीति

माओवादीको सचिवालय बैठक जारी

इकागज | फागुन २१, २०८०
काठमाडौँ- नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेको हो । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिनेछन् ।