सुदूरपश्चिम

भारतमा कोभिड-१९ पुष्टि, नेपालमा मृत्यु

इकागज | बैशाख १४, २०७८

धनगढी : कञ्चनपुरमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका-११ का  ४० वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी नारद भट्‍ट जानकारी दिए । 

भारतको दिल्लीबाट आउँदा सोमवार दिउसो गड्डाचौकी नाका पुगेका उनलाई नाकामै स्वास्थ्यमा समस्या बढेपछि एम्बुलेन्समा राखेर अस्पतालको आईसियूमा राखिएको थियो । सूचना अधिकारी भट्‍टकाअनुसार उनलाई केही दिनअघि मात्रै भारतमा कोरोना पुष्टि भएको थियो । सोमबार कञ्चनपुरमा एन्टिजेन परीक्षण गर्दा पनि उनमा संक्रमण पुष्टि भएको थियो । भारतबाट संक्रमण पुष्टि भएका व्यक्ति आउन थालेपछि जोखिम बढेको छ ।

सुदूरपश्चिममा २७ गम्भीर संक्रमितको मात्रै उपचार सम्भव, भौतारिँदै बिरामी

नवराज पनेरु | बैशाख १३, २०७८

धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका श्याम जोशीकी आमा ६० वर्षकी भइन् । आमाला...

कैलालीमा थप दुई कोभिड संक्रमितको मृत्यु, मृतकको संख्या ४६ पुग्‍यो

इकागज | बैशाख १३, २०७८

धनगढी : कैलालीका थप दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । आइतबार साँझ टीकापुर नगरपालिकाका ५५ वर्ष...

कोभिडबाट बच्‍न मातृभूमि फर्किए, भरपर्दो उपचार नहुँदा बाँचेनन्

नवराज पनेरु | बैशाख १२, २०७८

धनगढी : एक हप्ता अगाडि भारतको इन्दौरबाट आफ्नो घर कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ फर्किएका ४० वर्षीय पुरु...

परीक्षा रोक्न माग गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

इकागज | बैशाख ११, २०७८

कञ्चनपुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले तालाबन्दी गरेका छन् ।...