सुदूरपश्चिम

भागरथी र सम्झनाका परिवारलाई ५/५ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

इकागज | फागुन ५, २०७७

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट र बझाङकी सम्झना कामीको परिवारलाइ पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले उनीहरुका परिवारलाई पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।

भागरथीको माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बलात्कार पछि हत्या भएको थियो भने सम्झनाको गत असोजमा बलात्कारपछि हत्या भएको थियो ।

भागरथीको हत्या आरोपमा एक पक्राउ, हत्या स्वीकारेको प्रहरीको दाबी

इकागज | फागुन ५, २०७७

धनगढी : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज ...

भागरथी हत्या प्रकरण : पक्राउ परेका व्यक्ति नै दोषी हुन सक्ने प्रहरीको दाबी

नवराज पनेरु | फागुन ४, २०७७

धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका-७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा सं...

चिनी मिललाई उखु अभाव

इकागज | फागुन ३, २०७७

कञ्चनपुर : कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका ...