सुदूरपश्चिम

बाली जोगाउन ओछ्याइएको विद्युतीय पासोमा परेर अनिलको मृत्यु

इकागज | माघ २६, २०७७

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका-१० तिल्केनीमा छाडा पशुचौपायाबाट बाली जोगाउन खेतबारीमा ओछ्याइएको विद्युतीय पासोमा परि एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार आइतबार तिल्केनीका १८ वर्षीय अनिल लुहारको विद्युतीय पासोमा परेर मृत्यु भएको हो ।

छाडा चौपायाबाट जोगाउन घरसहित खेतबारी नांगो विद्युतीय तारले घेरिएको थियो ।

भागरथी हत्या प्रकरण : घटनास्थलमा प्रहरी, मोबाइलबाट धेरै कुरा पत्ता लाग्‍ने प्रहरीको दाबी

इकागज | माघ २६, २०७७

बैतडी : दोगडकादार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धानका ...

कैलालीमा युवती मृत्यु प्रकरण : कार्यवाहक वडाध्यक्ष पक्राउ

नवराज पनेरु | माघ २५, २०७७

धनगढी : कैलालीमा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-३ का कार्य...

पति वियोगको डेढ महिनामै छोरी गुमाएकी दुरा भन्छिन्, ‘अब त आँशु आउनै छोड्यो’

नवराज पनेरु | माघ २५, २०७७

धनगढी : डेढ महिनाअघि सुगरका बिरामी श्रीमानले संसार छोड्दा बैतडी दोगडाकेदारकी-७ चडेपानीकी दुरा भट्टको...