विश्व

उत्तरी चीनको शीत भण्डारमा आगलागी, ११ जनाको मृत्यु

इकागज | चैत १४, २०७९

हिजियाजुआङ - उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ शहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

दिउँसो करिब २:३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने  क्रममा आगलागी भएको थियो। सो आगलागी १०:५५ बजे राति यो निभाइएको थियो।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
 

अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ६ को मृत्यु

इकागज | चैत १४, २०७९

काठमाडौँ- अमेरिकाको एक विद्यालयमा पूर्वविद्यार्थीले गोल चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मृत्यु ह...

राहुल गान्धीमाथि निरन्तर प्रहार, सरकारी निवास छाड्‌न नोटिस जारी

इकागज | चैत १४, २०७९

नयादिल्ली- भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाल...

अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिकै बम विस्फोट, ६ जनाको मृत्यु

इकागज | चैत १३, २०७९

काबुल - अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा ६...

जापानमा कोभिड–१९ सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशतभन्दा बढी बालबालिकाको मृत्यु

इकागज | चैत १२, २०७९

टोकियो - जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा ...