प्रमुख समाचार

पूर्णपाठ

गण्डकीको बजेट ३३ अर्ब ४२ करोड

इकागज | असार १, २०८०

पोखरा- गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पेस गरेका छन् । शुक्रबार प्रदेश सभाको बैठकमा उनले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।

चालु आर्थिक वर्ष भन्दा बजेट करिब २ अर्ब रुपैयाँ घटेर आएको हो । अर्थमन्त्री आलेका अनुसार चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख रुपैयाँ बजेट ल्याइएको हो । सरकारको आफ्नो कार्यकालमा ल्याएको यो पहिलो बजेट हो । बजेटले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ ।

 

बैंक लुटे जसरी चार यारहरूले बजेट लुटे र अँध्यारो कोठामा गएर भागबण्डा गरे : अध्यक्ष राउत

इकागज | असार १, २०८०

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बत...

बाढीले ताप्लेजुङ सिरिजङ्गाकाे पुल बगायो, १४ घर उच्च जाेखिममा

इकागज | असार १, २०८०

ताप्लेजुङ- अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई दिनदेखिको अविरल...

मेलम्ची बाढीको दुई वर्ष : पीडितको आँखा अझै ओभाएन, सरकारले घर बनाइदिने आश मात्रै देखायो

​देवराज सुवेदी | असार १, २०८०

सिन्धुपाल्चोक- विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा...