तेह्रथुममा ३ हजार ८ सय मतदाता थपिए

इकागज | पुस २१, २०७८

तेह्रथुम- निर्वाचन कार्यालय तेह्रथुमले सञ्चालन गरेको मतदाता नामावली दर्ता कार्यक्रममा ३ हजार ८ सय ८ जनाले नाम दर्ता गराएका छन् ।

१७-२६ मंसिरसम्म जिल्लाका ६ वटै पालिकामा कार्यक्रम सञ्चालन गरेको थियो । निर्वाचन कार्यालयका अनुसार १६ सय २८ महिला र २१ सय ८० जना पुरुषले नाम दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार जिल्लामा ३७ हजार २ सय ८४  महिला र ३८ हजार ८ सय ६९ जना मतदाता छन् । जिल्ला बाहिरका  १९ पुरुष र ३० महिला गरी ४९ जनाले तेह्रथुमबाट नामवली भरेका छन ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र प्रशासन इकाई आठराईबाट नामावली संकलनकाे काम भइरहेको कार्यालयले जनाएको छ । 

७७ लाख खर्च गरेर अमेरिका भ्रमणमा जाने चिचिला गाउँपालिकाको निर्णयको चौतर्फी विरोध

इकागज | पुस २०, २०७८

संखुवासभा- चिचिला गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्षसहित संवैधानिक आयोगका प्रतिनिधि अमेरि...

राष्ट्रिय सभा निर्वाचन- प्रदेश १ मा सत्ता गठबन्धन र एमालेबाट यी बने उम्मेदवार

बाबुराम भण्डारी | पुस २०, २०७८

विराटनगर - प्रदेश १ मा सत्ता गठबन्धनले पनि राष्ट्रिय सभाका तीन उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार ...

सभामुखले गरिमा नराख्दा संसद् अवरुद्ध भएको हो : एमाले उपमहासचिव गुरुङ

बाबुराम भण्डारी | पुस १९, २०७८

विराटनगर - नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सभामुखले संसद्को गरिमा राख्न नसक्दा प्रति...

राष्ट्रिय सभा निर्वाचन : एमालेले प्रदेश १ बाट घिमिरे, भण्डारी, शेर्पाकाे नाम टुंगाे लगायाे

बाबुराम भण्डारी | पुस १९, २०७८

विराटनगर - नेकपा एमालेले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट उम्मेदव...

पुलिसबिनाको गृहमन्त्री र बजेटबिनाको अर्थमन्त्रीबाट संघीयताको कार्यन्वयन कठिन छ : मुख्यमन्त्री राई

बाबुराम भण्डारी | पुस १९, २०७८

 विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशहरूले पुलिसबिनाको गृह मन्त्रालय र बजे...

कक्षाकोठामा प्रवेश नपाएपछि नोबेलका विद्यार्थी सडक आन्दोलनमा

बाबुराम भण्डारी | पुस १८, २०७८

विराटनगर । पढ्न आएका विद्यार्थीलाई सुरक्षागार्ड लगाएर गेटमै रोक्दै आएको विराटनगरस्थित नोवेल मेडिकल कलेजल...