डिफेन्स

'सफा हिमाल अभियान २०२१'को तयारीमा जुट्यो सेना

इकागज | फागुन १८, २०७७

काठमाडौँ  : नेपाली सेना 'सफा हिमाल अभियान २०२१' संचालनको तयारी थालेको छ । जङ्गी अड्डामा आइतबार हिमाल सफाई कार्यक्रमसंग सरोकार राख्ने सरकारी निकाय तथा अन्य संघ/संस्थाहरू बिच समन्वय, सहकार्य तथा एकिकृत कार्य योजना निर्माणका लागि एक दिने समन्वयात्मक गोष्ठी भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकको संयजकत्वमा भएको उक्त कार्यक्रममा अभियान संचालन सम्बद्ध विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय/संघ-संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूबाट आ-आफ्नो संस्थाको विशेषता अनुरुप रायसुझाव तथा अभियानप्रति ऐक्यबद्धता जनाए । 

सुरक्षा परिषद् बैठक, पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीको चासो

इकागज | फागुन ११, २०७७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् । प्रध...