विश्व

फ्रान्सले रुसविरुद्ध लड्न युक्रेनमा लडाकु गाडी पठाउने

इकागज | पुस २१, २०७९

पेरिस- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो सरकारले रसियाविरुद्धको युद्धमा सहयोग गर्न हल्का एएमएक्स—१० आरसी सशस्त्र लडाकु सवारी साधनहरू पठाउने बताएका एक फ्रान्सेली अधिकारीले बताएका छन् ।

‘युक्रेनी सेनाको समर्थनमा पश्चिमी–निर्मित सशस्त्र सवारी साधनहरू पुर्‍याइएको यो पहिलो पटक हो’, अधिकारीले भने । पत्रकारहरूसँग कुरा गर्दै अधिकारीले योजनाबद्ध ढुवानीको मात्रा वा समयको बारेमा कुनै विवरण दिएनन् तर अन्य सवारी प्रकारहरूको सम्भावित डेलिभरीको बारेमा वार्ता जारी रहने बताए ।

जेलेन्स्कीले घोषणाको लागि म्याक्रोनलाई धन्यवाद दिँदै यसले अरुहरुलाई  भारी हतियार उपलब्ध गराउन आवश्यकता देखाएको बताए । एजेन्सी

युक्रेनका प्रधानमन्त्री भन्छन्- आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ

इकागज | पुस २०, २०७९

किभ - युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तो...

दिल्ली उडेको विमानमा महिला यात्रुमाथि पुरुषले पिसाब फेरिदिएपछि...

इकागज | पुस २०, २०७९

नयाँ दिल्ली- नोभेम्बरमा एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई मदिराले मातेका एक व्य...

अमेरिकाले २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न खोजेको मस्कको खुलासा

इकागज | पुस २०, २०७९

न्युयोर्क - ट्विटरका प्रमुख एलोन मस्कले अमेरिकी सरकारले पत्रकार र क्यानाडाली अधिकारीहरूसहित २ लाख ५० हजा...

कारले ठक्कर दिएकी युवतीलाई ड्राइभरले एक घण्टासम्म सडकमा घिसारेपछि...

इकागज | पुस २०, २०७९

नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा नयाँ वर्षको दिन एक २० वर्षीया युवतीको विभत्स मृत्युले सिंगो देशलाई...