विश्व

६ वर्षीय बालकले गुरुमालाई गोली हानेपछि...

इकागज | पुस २३, २०७९

भर्जिनिया - अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ  वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।

न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ । त्यति सानो शिशुले कक्षाकोठामा बन्दुक कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेकोछ । बालकलाई हिरासतमा राखिएको छ । 
 

इरानमा मृत्युदण्डको सजाय पाएका प्रदर्शनकारीका परिवारसँग अन्तरवार्ता लिने पत्रकार पक्राउ

इकागज | पुस २३, २०७९

तेहरान- मृत्युदण्डको सजाय पाएका प्रदर्शनकारीका परिवारसँग अन्तरवार्ता लिने एक इरानी पत्रकारलाई पक्राउ गरिए...

अमेरिकी विद्यालयमा ६ वर्षीय बालकले शिक्षकलाई गोली हाने, प्रहरी भन्छ ‘आकस्मिक थिएन’

इकागज | पुस २३, २०७९

न्युयोर्क- अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा ...

लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा २९ जनाको मृत्यु

इकागज | पुस २३, २०७९

मेक्सिको सिटी- उत्तरी राज्य सिनालोआमा मेक्सिकोको लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा ग...

मेक्सिकोका कुख्यात लागूऔषध कारोबार नायिक गुजम्यानका छोरा पक्राउ

इकागज | पुस २३, २०७९

मेक्सिको सिटी- मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणअघि जेलमा रहेका लागूऔषध का...