संवैधानिक परिषद्सम्बधी अध्यादेश राजपत्रमा प्रकाशित
काठमाडौं : राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेकी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ राजपत्रमा प्रकाशित भएको हो ।
संवैधानिक परिषद्को बैठक बस्न नसकिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन् । राष्ट्रपति कार्यालयले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
र, यो पनि
- विशेष सम्पादकीय : ओलीको जालीझेली चरित्रले दुर्घटना निम्त्याउँदै
- निर्वाचित प्रधानमन्त्रीले नै लोकतन्त्रको उपहास गरे : दाहाल
- जारी अध्यादेशले के गर्न मिल्छ, के गर्न मिल्दैन ?
- जनार्दन शर्मा भन्छन्- अध्यादेश फिर्ता गर
- प्रधानमन्त्रीको एकल निर्णय : नेकपा प्रवक्ता
- अध्यादेश जारीपछि देउवा संवैधानिक परिषद् बैठकमा नजाने
- 'सभामुखले संवैधानिक दायित्व र कर्तव्यविपरीत बैठक बहिष्कार गरे'
- राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
- आकस्मिक मन्त्रिपरिषद् बैठक सकियो
- संवैधानिक परिषद् बैठक : सभामुख नजानुको कारण अनेक, देउवा जानुको कारण एक
- सभामुख नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित
- संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा अनुपस्थित
- ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा
- कोरम नपुगेपछि संवैधानिक परिषद्को बैठक स्थगित
- यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
- संवैधानिक परिषद् बैठकमा देउवा नजाने
- संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया