राजनीति

संवैधानिक परिषद्सम्बधी अध्यादेश राजपत्रमा प्रकाशित

इकागज |
मंसिर ३०, २०७७ मंगलबार १७:३७ बजे

काठमाडौं : राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । मंगलबार मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेकी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ राजपत्रमा प्रकाशित भएको हो ।


 

संवैधानिक परिषद्‍को बैठक बस्‍न नसकिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन् । राष्ट्रपति कार्यालयले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्‍लेख छ ।

र, यो पनि
- विशेष सम्पादकीय : ओलीको जालीझेली चरित्रले दुर्घटना निम्त्याउँदै
- निर्वाचित प्रधानमन्त्रीले नै लोकतन्त्रको उपहास गरे : दाहाल
जारी अध्यादेशले के गर्न मिल्छ, के गर्न मिल्दैन ?
जनार्दन शर्मा भन्‍छन्- अध्यादेश फिर्ता गर
- प्रधानमन्त्रीको एकल निर्णय : नेकपा प्रवक्ता
अध्यादेश जारीपछि देउवा संवैधानिक परिषद् बैठकमा नजाने
- 'सभामुखले संवैधानिक दायित्व र कर्तव्यविपरीत बैठक बहिष्कार गरे'
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी
- आकस्मिक मन्त्रिपरिषद् बैठक सकियो
संवैधानिक परिषद् बैठक : सभामुख नजानुको कारण अनेक, देउवा जानुको कारण एक
सभामुख नगएपछि संवैधानिक परिषद्‍को बैठक स्थगित
संवैधानिक परिषद्‍को बैठक सुरु, सभामुख सापकोटा अनुपस्थित
ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा
कोरम नपुगेपछि संवैधानिक परिषद्‍को बैठक स्थगित
यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
संवैधानिक परिषद् बैठकमा देउवा नजाने
संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?


Author

थप समाचार
x