प्रमुख समाचार

एक सातादेखि राेकिएकाे राहदानी वितरण प्रक्रिया सुरु

इकागज | पुस २४, २०७९

काठमाडौँ- राहदानी विभागले एक सातादेखि राेकिएकाे राहदानी वितरणको प्रक्रिया सुरु गरेको छ । गत १७ गतेदेखि विद्युतीय राहदानीको प्रमाणीकरण प्रक्रियामा देखिएको ढिलासुस्ती समाधान भएको विभागले प्रस्ट पारेको छ ।

राहदानी तयार भएको म्यासेज मोबाइलमा आएपछि मात्र लिन आउन आवेदकलाई अनुरोध गरिएको विभागकी प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् । 

'राहदानी वितरणमा भएको केही ढिलाइले सेवाग्राहीहरूमा पर्न गएको असुविधा प्रति राहदानी विभाग क्षमाप्राथी छ,’ विभागले जारी गरेको सूचनामा लेखिएको छ, 'सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउने समेत जानकारी गराउँछौँ ।'

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीसँग आग्रह गर्ने

इकागज | पुस २४, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरूसँग आग्रह गर्ने निर्णय गरेको...

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

बाबुराम भण्डारी | पुस २४, २०७९

विराटनगर । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भएका...

म्यासेन्जरबाट अमेरिकी नागरिक हुँ भनी प्रलोभनमा पार्ने साइबर ब्यूरोको नियन्त्रणमा

इकागज | पुस २४, २०७९

काठमाडौँ- हिजोआज मानिससँग कुरा गर्ने वा सम्पर्क बढाउने सबैभन्दा सजिलो माध्यम सामाजिक सञ्जाल बनेको छ । त्...

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने निर्णयकाे अधिकार अध्यक्ष ठाकुरलाई

इकागज | पुस २४, २०७९

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारल...

एमालेका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने माओवादी संसदीय दलको निर्णय

इकागज | पुस २४, २०७९

विराटनगर । नेकपा माओवादी प्रदेश १ को संसदीय दलको आइतबार बसेको बैठकले नेकपा एमालेका संसदीय दलका नेत...