फोटो फिचर

फोटो फिचर

सुनसान काठमाडौँमा चहलपहल बढ्यो

इकागज | असोज २९, २०७८

काठमाडाै‌ँ - दसैको टीका लगत्तै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । चोक चोकमा जाम समेत बढेको छ । बिहान १० बजे टीकापछि नै काठमाडौँ उपत्यकामा चहलपहल बढेको हो । यसअघि गएका वर्षमा काठमाडौँमा टीका र टीकाको अघिल्लो दिन पूर्ण रुपमा सुनसान हुने गरेको थियो ।

तर यस वर्ष गएको वर्षको जस्तो सुनसान भने छैन । फाट्टफुट्ट गाडी चलेको छन् । निजी गाडी चलिरहदा सार्वजनिक गाडी पनि चल्न थालेका छन् ।

टीका लगाएसँगै टीका लगाउन आफन्तकहाँ जानेको चहलपहल छ भने यस वर्ष धेरैको टीका नभएका कारण पनि काठमाडौँमा चहलपहल घटेको छैन ।

कोभिड १९ महामारीका कारण धेरैले आफन्त गुमाउँदा टीका लगाउन घर गएका छैनन । केहीले व्यापार व्यवसाय पनि जारी राखेका छन् । 

तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, बिहानैदेखि भक्‍तजनको भिड

अनुज बज्राचार्य | असोज २८, २०७८

काठमाडौं - हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ ।...

गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

अनुज बज्राचार्य | असोज २६, २०७८

काठमाडौँ - गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ । नेपालीहरुक...

२० दिन पैदल हिँडेर बाँकेबाट काठमाडौँ आएकालाई प्रहरीले पक्रियो

अनुज बज्राचार्य | असोज २२, २०७८

काठमाडौँ - नेपालगञ्जदेखि न्याय माग्दै २० दिन हिँडेर काठमाडौँ आएका पीडित तथा अधिकारकर्मीलाई प्रहरी...

बीपी प्रतिष्‍ठानमा भएको अनियमितताको विरोध गर्दै माइतीघर प्रदर्शन (फोटो फिचर)

इकागज | असोज २०, २०७८

काठमाडौँ- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान शुद्धिकरण अभियानले माईतीघरमा प्रदर्शन गरेको&...

दशैँका लागि 'दुर्गामाता' को मूर्ति यसरी बनाइँदै छ (फोटो फिचर)

अनुज बज्राचार्य | असोज १९, २०७८

काठमाडौँ -  नवदुर्गा भगवतीको पुजाका लागि यतिबेला ललितपुरको बखुण्डोलका कालीगढ मुर्ति बनाउन व्यस्त ...

बजारमा बढ्यो दसैंको चहलपहल: स्‍वास्‍थ्‍य मापदण्‍डको वेवास्‍था

अनुज बज्राचार्य | असोज १९, २०७८

काठमाडौं : दसैं नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरूको भीडभाड बढेको छ । कोभिड...

भाडा बढाउन माग गर्दै यातायात व्यवसायीले सडकमै तेर्स्याए गाडी

अनुज बज्राचार्य | असोज १८, २०७८

काठमाडौँ - भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाण्डौमा गाडीसहित विरोध गरेका छन् । भाडा ब...