सुदूरपश्चिम

सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक बस्दै

इकागज | जेठ ११, २०७८

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दैछ । सोमबार स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकालाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि आज संसदीय दलको बैठक बोलाइएको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकमा ओली पक्षका सांसदलाई भने खबर गरिएको छैन । ५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन् । नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् । प्रदेश सरकारमा एमालेको तर्फबाट सहभागी तीन जना मन्त्री सबै माधव नेपाल पक्षका हुन् । 
 

अनुदानको अक्सिजन सिलिण्डरमा वनमन्त्रीको तस्बिर, व्यक्तिगत लगानीको दावी

नवराज पनेरु | जेठ ११, २०७८

धनगढी : वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले गृहजिल्ला डोटीमा कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य साम...

महामारीमा दोब्‍बर बढी मूल्‍यमा अक्सिजन बिक्री: सञ्‍चालक भन्छन्, ‘घाटामा उद्योग चलाउन सकिदैन’

नवराज पनेरु | जेठ १०, २०७८

धनगढी : कोभिड–१९ महामारीको समयमा सुदूरपश्चिममा रहेको एकमात्र धनगढीस्‍थित मालिका ग्यास ...

‘एमालेले सुदूरपश्चिम सरकारबाट मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिन्छ, नदिए कारबाही गर्छ’

नवराज पनेरु | जेठ ९, २०७८

धनगढी : नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारबाट एमाल...

जेठ सुरु भएपछि सुदूरपश्‍चिम बढ्योसंक्रमण दर, ४२ प्रतिशतमा कोभिड पुष्टि

नवराज पनेरु | जेठ ९, २०७८

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक...