प्रमुख समाचार

प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक : देउवा

इकागज |
पुस ५, २०७७ आइतबार १३:१५ बजे

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा आफ्नो धारणा व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले अधिनायकवाद उन्मुख सरकारको यो कदमप्रती कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन् । 

उनले ट्‍वीटरमा भनेका छन्, 'अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्‍न ।'


कांग्रेसले सरकारको यो असंवैधानिक कदमको प्रतिवाद गर्न उपयुक्त रणनीति निर्माण गर्ने देउवाले उल्लेख गरेका छन् । 

 

र, यो पनि

शीतलनिवासमा प्रधानमन्त्रीको डेढ घण्टा : बैशाखमा चुनाव गर्ने प्रस्ताव राखेर फर्किए ओली

ओलीले स‌ंविधानको अपहरण गरे : जनार्दन शर्मा

संविधानविद्हरू भन्छन् : संविधानमाथि ‘कू’

प्रतिनिधि सभा विघटनै हुन सक्दैन : कानुनविद्

संसद् विघटनबारे रणनीति कोर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

भाषण गर्दागर्दै सरकारका प्रवक्ताले थाहा पाए संसद्‍ विघटनको ब्रेकिङ न्यूज

संसद्‍ विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


Author

थप समाचार
x