संसद्

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्‍भावित कार्यसूची

इकागज | असोज ७, २०७८

काठमाडौं - प्रतिनिधिसभा बैठकको आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयकमाथि छलफल गर्ने सम्‍भावित कार्यसूची छ । 
आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल गर्ने कार्यसूची रहेको छ।

यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले यसअघि निरन्‍तर बैठक अवरोध गर्दै आएको छ ।

प्रतिनिधि सभामा एमालेको अवरोध: सरकार भन्‍छ, वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्ने नीति छ

इकागज | असोज ४, २०७८

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता  कायम गर्ने सर...

शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप अघि बढ्दा संविधान कार्यान्वयनमा सहजता आउछ: सभामुख

इकागज | असोज ३, २०७८

काठमाडौँ - सभामुख अग्‍निप्रसाद सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरुप अघ...

राष्‍ट्रिय सभा अध्यक्ष तिमिल्सिना र प्रधानसेनापति शर्माबीच भेटवार्ता

इकागज | भदौ २९, २०७८

काठमाडौँ - राष्‍ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएक...

संसद्‍मा प्रतिनिधित्‍व गर्ने दलका शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख सापकोटा

इकागज | भदौ २८, २०७८

काठमाडौँ - प्रतिनिधिसभामा जारी अवरोध अन्त्य गर्न आज सोमबार सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बो...