सानिमा बैंकले १७.८९ प्रतिशत लाभांश दिने

इकागज | असोज ७, २०७८

काठमाडौँ - सानिमा ब‌ैंकले आफ्ना सेयरधनीहरूलाई चुक्त पुँजीको १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । असोज ६ मा बसेको सञ्‍चालक समितिले यस्तो प्रस्ताव गरेको हो । 

जसमध्ये ०.८९ प्रतिशत नगद लाभांश र १७ प्रतिशत बोनस सेयर दिने भएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि यो लाभांश वार्षिक साधारणसभाबाट पारित गर्दै वितरण गर्नेछ । बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

सर्वोत्तम सिमेन्टसँगै अजोड इन्स्योरेन्स प्रकरणको पनि छानबिन

पवन तिमिल्सिना | असोज ६, २०७८

काठमाडौँ – सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमाथि छानबिन गरेको अर्थ मन्त्रालयको समितिले अजोड इन्स्...

सर्वोत्तम सेयर प्रकरण : जाँचबुझ समितिले बुझायो सरकारलाई प्रतिवेदन

इकागज | असोज ५, २०७८

काठमाडौं - नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित ...

यस्तो छ सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा छानबिन समितिको प्रतिवेदन

पवन तिमिल्सिना | असोज ४, २०७८

काठमाडौँ – गत असार १७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोत्तम सिमेन्टको सेयरको इन्साइडर ट्...