कूटनीति

नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक

इकागज | चैत १, २०७८

काठमाडौं - नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ। 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् । 

बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयामहरूमा छलफल गरिने परराष्ट्र  मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीछ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ। 

बैठकमा सहभागी हुन साउदी बिदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज रास्ट्रपति र प्रधानमन्त्रीसँग शिस्टाचार भेट गर्नेछन् ।  

एमसीसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा

इकागज | फागुन ३०, २०७८

नुवाकोट – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्प...

डा. बाबुराम भट्टराई भन्छन्, ‘नयाँ शीतयुद्धका मुख्य प्रतिस्पर्धी हाम्रै छिमेकमा छन्, सचेत बन्नुपर्छ’

इकागज | फागुन २८, २०७८

काठमाडौँ– जनता समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत ...

पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न श्रीलङकालाई चेम्बरको प्रस्ताव

इकागज | फागुन २७, २०७८

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङकासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव...

मन्त्री खड्का र टर्कीका नेपाली समुदाय तथा टर्किस उद्यमी बीच छलफल

इकागज | फागुन २५, २०७८

काठमाडौँ– अन्तालिया डिप्लोमेसी फोरममा भाग लिन टर्की पुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले त्यह...

नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

इकागज | फागुन २५, २०७८

काठमाडौँ- भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बत...

प्रधानसेनापति शर्मा र बंगलादेशका राजदूत चौधरीबीच शिष्‍टाचार भेटवार्ता

इकागज | फागुन २५, २०७८

काठमाडौँ - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुदिन&nbs...