संसद्

जसपाका सांसदको दाबी : प्रतिनिधि सभा विघटन हुनुमा हाम्रो पार्टीका केही पात्र दोषी हुनुहुन्छ

इकागज | साउन ८, २०७८

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का सांसद महेन्द्र राय यादवले प्रतिनिधि सभा विघटन हुनुमा आफ्नो पार्टीका केही पात्र दोषी हरेको बताएका छन् । नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाइ तथा शुभकामना दिँदै शुक्रबार यादवले यस्तो बताएका हुन् ।

'यो देशमा जेठ ८ गते राति जे भयो । संसद् विघटन भयो । मलाई लाग्छ हाम्रो पार्टीलाई यो सरकारले त्यतिबेला संख्या नपुर्‍याएको भए', यादवले थपे,'हाम्रो पार्टीका केही पात्रहरूले त्यहाँ हस्ताक्षर नगरेको भए दोस्रो प्रतिनिधि सभा विघटन हुने थिएन । यसमा केही केपी शर्मा ओलीभन्दा बढी हाम्रो पार्टीका केही पात्रहरू बढी दोषी हुनुहुन्छ, जिम्मेवार हुनुहुन्छ ।'  

प्रधानमन्त्रीलाई नेम्वाङको खुसुक्क : निर्वाचन नसार्नुहोला है !

इकागज | साउन ८, २०७८

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा...

विपद्को व्यवस्थापन तीनै तहबीच समन्वयमा गर्न गृहमन्त्रालयलाई निर्देशन

इकागज | साउन ७, २०७८

काठमाडौँ - राज्य व्यवस्था तथा सुशासन समितिले विपद्को व्यवस्थापन तीनै तहका सरकारको आवश्यक समन्वय, साझेदारी...

शुक्रबारको प्रतिनिधि सभामा कारागार विधेयकसम्बन्धी प्रतिवेदन पेस हुने

इकागज | साउन ७, २०७८

काठमाडौँ - प्रतिनिधि सभाको बैठक शुक्रबार एक बजेका लागि बोलाइएको छ । बैठकका लागि संघीय संसद् सचिवालयल...