कर्पोरेट

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

इकागज | फागुन २४, २०७९

काठमाडौँ । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्ने भएको छ ।

यो सुविधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा साथीहरुले पठाएको रकम बिना झन्झट प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको हो ।
 

स्मार्टच्वाईस र हिमालयन बैंकबीच मोबाइल बैंकिङ्ग एप एचआई–एमबि  मार्फत भुक्तानीको सम्झौता

इकागज | फागुन २४, २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड...

स्मार्ट च्वाईस र माछापुच्छ्रे बैंकबीच क्यूआरमार्फत भुक्तानीको सम्झौता

इकागज | फागुन २१, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड...

बिर्तामोड औद्योगिक महोत्सव : एक लाख ५० हजार कप मेजमान चिया बिक्री

इकागज | फागुन २१, २०७९

काठमाडौँ – झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवमा मेजमान चियाले १ ...

नेपालमा हुण्डाईकाे ग्राण्ड आई१० एनआईओएसको फेसलिफ्ट भर्सन भित्रियो

इकागज | फागुन १९, २०७९

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राण्ड आई१० एनआईओएसक...